पर्वतको रामजा,७ तिलाहारका तिमिल्सनालाई साइकलबाट सडक पार्न गर्न लाग्दा ठक्कर कारले ठक्कर दिएको हो ।
एसएलसी उर्तिण गरी उनि इन्जिनियरङ पढनेका लागी पोखरा आएका हुन । ठक्कर दिने कारका चालक बासुदेव त्रिपाठी र कार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रेमबहादुर बस्नेतले बताए ।
No comments:
Post a Comment