दुर्घटनामा वुटवल नगरपालिका , ६ का राजु बस्नेत र गुल्मी आंपचौरका कुलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
वुटवलवाट गुल्मीको वामीटक्सार हिँडेको लु १ ख ३९९६ नम्वरको बस साँघुरो र उकालो बाटोको साईडमा भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस सडकबाट १५ मिटर तल खसेको छ ।
No comments:
Post a Comment